१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

कस्तो रहला प्रचण्डको भारत भ्रमण ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण विशेष हुने बताएका छन् । नेकपा माओवादीनिकट प्राध्यापक संगठनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले यसै साता हुने भारत भ्रमण विशेष हुने बताएका हुन् । सो कममा उनले नेपालको राष्ट्रिय हितविपरीत कुनै सम्झौता र सहमति नगरिने समेत बताए ।

‘बजेट लगत्तै १७ गते भारत भ्रमण गर्दै छु । त्यसलाई विशेष हुन्छ भन्ने मैले बुझेको छु,’ उनले भने, ‘हामी पनि भारत भ्रमणलाई सफल बनाउने नेपालको राष्ट्रिय हित र जनतालाई सम्बोधन गर्ने भ्रमण बनाउने मेहनत गरेका छौँ। व्यापार पारवहन सम्बन्धी २०१९ देखि रोकिएर बसेको छ। त्यसलाई खुला गर्ने विश्वास लिएको छु ।’

साथै उनले पञ्चेश्वर बहुआयामिक परियोजना पनि अगाडि बढाउनेबारे महत्त्वपूर्ण समझदारी हुने सम्भावना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?