कैलालीको सिताकुण्ड माविमा अखिल (क्रान्तिकारी)को तालाबन्दी,शिक्षक नियुक्त गर्नुपर्ने माग

राजनीतिक भागबन्डा नमिलेर शिक्षक नियुक्त नगरेको संगठनको जिकीर

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल ( क्रान्तिकारी)कैलालीले एक विद्यालयमा तालाबन्दी गरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका ४ स्थित श्री सिताकुण्ड माध्यमिक विद्यालय प्रधानध्यापकको कार्यकक्षमा संगठनले बिहीबार तालाबन्दी गरेको हो ।

राजनीतिक भागबन्डा नमिलेर शिक्षक नियुक्त नगरी विद्यार्थीलाई अनावस्यक असहजता ल्याएको अखिल क्रान्तिकारीले बताएको छ । संगठनले विज्ञप्तिमा उल्लेख गर्दै भनेको छ , “विद्यालयले २०७९ असोज १४ गते गणित विसय मा. वि. अनुदान कोटाको विज्ञापन गरेको भयता पनि स्वार्थ केन्द्रीकृत लडाइ तथा भागवण्डा नमिलेको कारण कहिलेसम्म शिक्षक छनोट गरि विद्यार्थीको पठनपाठन सहज गर्ने अहिलेसम्म कुनै अत्तोपत्तो छैन। उल्टो राजनीतिक आडमा विद्यार्थीलाई धम्काउने र विद्यार्थीको भविस्य माथी खेलवाड गर्ने तथा विद्यालयलाई अस्त व्यस्त बनाउने जस्ता निकृष्ट हर्कतको नेतृत्व विद्यालयको प्र.अ. ले नै गरिएको हुदा चेतावनी स्वरुप प्र. अ. को कार्यकक्षमा तालाबन्दी गरेको छौ ।”

आबस्यक शिक्षक नियुक्त गर विद्यार्थीको पठनपाठन सहज र मर्यादित बनाउन संगठनको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?