नाउपाको नेपाल बन्द घोषणा फिर्ता ( विज्ञप्ति सहित )

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको निर्णय फिर्ता गरेको छ । पार्टीका संरक्षक रेशमलाल चौधरीलाई उच्च अदालतले गरेको जन्मकैदको फैसला सर्वोच्चले सदर गरेसँगै पार्टीले नेपाल बन्दको घोषणा गरेको थियो ।

तर, शुक्रबार एक विज्ञप्ती जारी गर्दै पार्टीले ७ गतेदेखि हुने भनिएको नेपाल बन्दको निर्णय फिर्ता गरेको जनाएको हो ।

आफूहरुको माग सम्बोधनका लागि सरकारले पहल गरेकोले बन्द फिर्ताको निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रधानमन्त्री ज्यूले ‘लाल आयोग प्रतिवेदन’ सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भैसकेको लगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेस भए पनि निकाल्ने प्रतिवद्धता संसदमै जाहेर गर्नुभएकोले नेपाल बन्दको कार्यक्रम स्थगित गरिएको छ ।’– विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?