२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

माओवादी अध्यक्ष प्रचण्ड र महासचिव विप्लव विच भेटवार्ता

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता प्रकाण्डको भेटवार्ता भएको छ । शनिबार प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा राजनीतिक घटनाक्रम र पार्टी एकीकरणका विषयमा छलफल भएको बुझिएको छ ।

बैठकमा समाजवादी मोर्चालाई अगाडी बढाउने र माओवादी शक्तिहरुलाई एक ठाउमा ल्याउने विषयमा छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?