२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

सभामुख घिमिरेद्वारा सत्ता पक्ष र विपक्ष दलसँग छुट्टाछुट्टै बैठक

काठमाडौं : सदनमा जारी अवरोध खुलाउने पहलका लागि सभामुख देवराज घिमिरेले सत्ता पक्ष र विपक्ष दलसँग छुट्टाछुट्टै छलफल गर्नु भएको छ। संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक र एमाले, नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल गरेको प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनु भयो ।

सभामुखले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र अहिले एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल गरिरहनु भएको गर्नु भएको हो

भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् सुचारु हुन नदिने विपक्षी दलहरुले अडान लिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?