२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

कमल थापालाई भेट्न गएका दिपक सिंह प्रहरी परिसरमै पक्राउ

काठमाडौं– राप्रपा सांसद दिपक सिंह काठमाडौं प्रहरी परिसरबाटै पक्राउ परेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका सिंह आफैँ पक्राउ परेका हुन् ।

गेटबाट भित्र पस्ने क्रममा नै पक्राउ गरिएको हो । प्रहरीमाथि दुर्व्यवहार गरेपछि सिंहलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

यसपछि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उक्त पक्राउबारे आपत्ति जनाएका छन् । उनले पक्राउ परेका थापा, सिंहलगायतलाई रिहा गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?