काठमांडौः बाबुराम भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टीले भारत र पाकिस्तान बिचको विवाद कुटनितिक पहलबाट समाधान गरिनुपर्ने धारणा व्यक्त गरेको छ । नेसपा प्रवक्ता कृष्ण शर्माले विज्ञप्ति जारी गर्दै सो कुरा बताएका छन ।
नेसपाले आतङकवाद बिरुद्दको सङ्घर्षमा भने ऐक्यवद्दता जाहेर गरेको छ ।