गठबन्धन नगरी एक्लै उपनिर्वाचन लड्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । अरु दल संग गठबन्धन नगर्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिनुभयो ।

यद्यपि आवश्यकताअनुसार केही स्थानमा भने विपक्षी मोर्चामा रहेका केही दलसँग तालमेल भने गर्न सकिने ढोका खुलै राखिएको सचिव शर्माले बताउनुभयो । त्यसैगरी आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय पनि बैठकले गरेको छ ।

स्थानीय तहको उपनिर्वाचन यही मंसिर १६ गते ४४ रिक्त पदमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?