नेपालको गोल मान्यता नपाएपछि : खेल अझै विवादमा

काठमाडौँ । नेपालले गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि साफ महिला च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनल खेल सकिनुपर्ने बेलामा पनि विवादमै अल्झिएको छ । खेलको दोस्रो हाफमा भारतले गोल गरेलगत्तै नेपालले भारतको पोस्टमा गोल गरेको थियो ।

सुरुमा रेफ्रीले त्यो गोललाई मान्यता दिए । भारतले प्रतिवाद गरेपछि खेल विवादमा परेको छ । सोही कारणले खेल सकिनुपर्ने समयसम्म पनि विवादमै अल्झिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?