२९ जेष्ठ २०८२, बिहिबार
२९ जेष्ठ २०८२, बिहिबार

अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा धामी

कञ्चनपुर, असोज ७ : अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा दल बहादुर धामी(अबिरल) चयन भएक छन ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरको १४औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा धामी चयन भएका हुन ।
उपाध्यक्षमा तेजेन्द्र लुहार,तिलक ठगुन्ना, मनोज साउद, सिजन बहादुर सिह, सचिव पंकज जोशी, सह सचिव कृष्ण बोहरा, सन्तोष भट्ट, जयन्ती खत्री,निरज कार्की र कोषाध्यक्षमा कल्पना चौधरी सहिद ४५ सदस्यीय जिल्ला कार्य समिति चयन भएका छन । अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा चयन भएका दल बहादुर धामी(अग्नी)ले जिल्लाको शैक्षिक सुधारका कार्यक्रम संचालन गर्दै विद्यार्थीको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?