नेकपा कञ्चनपुरद्वारा अस्पताल परिसरमा सरसफाई

कञ्चनपुर ,भदौ ३१ : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर जिल्लाले महाकाली प्रादेशिक अस्पतालमा सरसफाई गरेको छ । पार्टी संग सम्बद्द नेता कार्यकर्ताहरुले सोमबार अस्पताल परिसर सरसफाइ गरेको नेकपा नेता विराट सी ले जनाएका छन् ।

पार्टीको रचनात्मक कार्य अन्तर्गत उक्त सरसफाई गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?