१२ चैत्र २०८१, मङ्लबार
१२ चैत्र २०८१, मङ्लबार

प्रचण्डलाई भेट्न एमाले नेताहरु पुगे खुमलटार

काठमाडौं । नेकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईको नेतृत्वमा काठमाडौं जिल्लाका नेताहरुले प्रचण्डलाई भेटेका हुन् ।

नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहलको आग्रहसहित भेटघाटका लागि पुगेको सर्वदलीय प्रतिनिधिमण्डलसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले निर्णय कार्यान्वयनमा समस्या देखिएकाले सरकार अदालतमा भ्याकेटमा जाँदा ठिकै हुने उल्लेख गर्दै यसबारे पार्टीको धारणा बैठकपछि नै तय गर्ने बताए ।

सर्वदलीय भेटमा सहभागीहरूले नदी किनाराका जग्गा छाड्नुपर्ने अदालतको फैसलापछि काठमाडौँमा ठुलो समस्या सुरु भएको बताएका थिए । अदालतको आदेशअनुसार काठमाडौँको नदी, खोला र राजकुलो समेत दायाँबायाँ २०/२० मिटर छाड्नुपर्दा दसौँ हजार घरपरिवार विस्थापित हुने र पशुपतिनाथ मन्दिर पनि सार्नुपर्ने अवस्था आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?