रोनाल्डोलाई अल टाइम टप स्कोररको रूपमा विशेष अवार्ड

काठमाडौं । पोर्चुगल तथा साउदी क्लब अल नासरका कप्तान क्रिस्टियानो रोनाल्डोलाई युइएफए च्याम्पियन्स लिगका अल टाइम टप स्कोररको रूपमा विशेष अवार्ड प्रदान गरिएको छ ।

युइएफए च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता रोनाल्डो बिहीबार स्पेसल अवार्डबाट सम्मानित भएका हुन्।

रोनाल्डोले च्याम्पियन्स लिगमा १८३ खेलमा १४० गोल गरेका थिए। उनले पाँचपल्ट च्याम्पियन्स लिग जितेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?