प्रधानमन्त्री सचिवालयमा २७ जनाको नियुक्ति

प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्ति दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सीता थपलियाले सोधेको लिखित प्रश्नको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सो जानकारी दिएको हो।

​कार्यालयका अनुसार मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलाई मन्त्री सरह तथा अन्य दुई सल्लाहकारलाई राज्यमन्त्री सरहको सेवा-सुविधा दिइएको छ। प्रधानमन्त्रीको सचिवालयमा अधिकतम ४८ जनासम्म राख्न पाइने व्यवस्था छ।
​यस्तै, प्रधानमन्त्रीले अन्य मन्त्रीहरूलाई पनि १३ जनासम्मको सचिवालय र सल्लाहकार राख्न पाउने दरबन्दी स्वीकृत गर्नुभएको छ। तर, नियुक्तिबाट राज्यकोषमा पर्ने आर्थिक भार र प्रयोग भएका गाडीहरूको विवरण नदिइएको भन्दै सांसद थपलियाले असन्तुष्टि व्यक्त गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?