# रोनाल्डोलाई युइएफए च्याम्पियन्स लिगका अल टाइम टप स्कोररको रूपमा विशेष अवार्ड

रोनाल्डोलाई अल टाइम टप स्कोररको रूपमा विशेष अवार्ड

काठमाडौं । पोर्चुगल तथा साउदी क्लब अल नासरका कप्तान क्रिस्टियानो रोनाल्डोलाई युइएफए च्याम्पियन्स लिगका अल टाइम टप स्कोररको रूपमा विशेष अवार्ड प्रदान गरिएको छ...