महिलाको वैयक्तिक गोपनीयताविरुद्ध कसुरको आरोपमा पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। एक महिलाले दिएको जाहेरीका आधारमा श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन्। श्रेष्ठविरुद्ध महिलाको वैयक्तिक गोपनीयताविरुद्ध कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। श्रेष्ठ जनआस्था साप्ताहिकका सम्पादक हुन्। प्रहरीले जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ। घटनासम्बन्धी थप तथ्य अनुसन्धानपछि खुल्ने बताइएको छ। आरोप प्रमाणित भइसकेको नभई अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

ज्ञानेन्द्र शाहीको संसद्मा आक्रोश: अर्कैको भिडियो ल्याएर भ्रम फैलाइयो

spot_img

छुटाउनुभयो कि ?