२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

भदौ १० मा बिहान साढे ६ बजेबाट १० बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौँ । तनहुँको आबुखैरेनी गाउँपालिका–२ ऐना पहराबाट मर्स्याङ्दीमा खसेको बस सोमबार निकालिने बताईएको छ । बस निकाल्न ठुला उपकरण प्रयोग गर्नुपर्ने भन्दै स्थानीय प्रशासनले भदौ १० मा बिहान साढे ६ बजेबाट १० बजेसम्म पृथ्वी राजमार्गको सो खण्ड बन्द गर्ने निर्णय गरिएको छ ।

पृथ्वी राजमार्गको ऐनपहरा खण्ड बिहान १० बजेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत मैताबहादुर गुरुङले बताए । भदौ ७ मा भारतीय नम्बर प्लेट–७६२३ नम्बरको बसमा सवार २७ जना भारतीय नागरिकको मृत्यु भएको थियो । दुर्घटनामा परेका घाइतेहरूको त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?