पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्न दिएपछि अखिल समाजवादीको विरोध

रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पस, सिरहा केन्द्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत डिप्लोमा तह, पाचौं सेमेस्टरका २१ जना पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्रमा परीक्षा दिन लगाइए पछि नेकपा विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादीले विरोध जनाएको छ । बुधबार संगठनका महासचिव प्रकाश सी ले एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीको भविष्य माथि खेलवाड नगर्न चेतावनी दिएका छन् ।

विज्ञप्ति सहित :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?