प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुखको नारामा हर्क

काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले काठमाडौंमा प्रत्यक्ष कार्यकारीको माग गर्दै एकल प्रदर्शन गरेका छन् ।

धरानका विकास निर्माण योजनासहित विभिन्न मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आएका मेयर सम्पाङले मंगलबार बिहान प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै प्लेकार्ड बोकेर एकल प्रदर्शन गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत आफुले काठमाडौंमा ‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?