१ बैशाख २०८१, शनिबार
१ बैशाख २०८१, शनिबार

अखिल (समाजवादी) जुम्लामा संगठन विस्तारमा

फागुन २७ ,जुम्ला – नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (समाजवादी )ले जुम्ला बहुमुखी क्याम्पसमा दिपक सीकाे नेतृत्वमा ११ सदस्यीय कमिटी बिस्तार गरेको छ ।

संगठनका केन्द्रीय काेषाअध्यक्ष बबरजंग सी , केन्द्रीय सदस्य तथा दक्षिण कर्णाली ब्यूरो इन्चार्ज प्याकुरेल हरि सी ,केन्द्रीय सदस्य मध्य कर्णाली ब्यूरो इन्चार्ज तुलाराज सी केन्द्रीय सदस्य डिल्ली सी काे उपस्थितिमा संगठन बिस्तार भएको हाे ।

पार्टीको जुम्ला जिल्लामा स्याउ राेप्ने कार्यक्रम मा सहभागी भएको समयमा क्याम्पस कमिटी बिस्तार मा सहभागी भएको र अब हरेक विद्यार्थी श्रम संग जोडिन पर्ने र श्रम संस्कृतिको निर्माण गर्न पर्ने, हाम्रो माटो र भूगोल सुहाउँदो पाठ्यक्रम निर्माण गर्न पर्ने र यसमा महत्त्वपूर्ण भुमिका विद्यार्थीको रहन पर्ने र अखिल (समाजवादी) सृजनात्मक कार्यमा जुटेको केन्द्रीय काेषाअध्यक्षले बताएका छन । क्याम्पसकाे शिक्षाको बिषयमा क्याम्पस प्रमुख संग भेटघाट तथा छलफल पनि भएको थियो ।

जुम्ला बहुमुखी क्याम्पस २०३० सालमा स्थापना भएको कर्णाली प्रदेशको त्रिभुवन विश्वविद्यालय काे आङ्गिक क्याम्पस हाे ।यहाँ स्नातकोत्तर तह सम्मकाे उच्च शिक्षा अध्यान गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?