नेकपा निकट विद्यार्थी संगठनको नाम परिवर्तन , राखियो अखिल (समाजवादी )

काठमाण्डौं : महासचिव विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले नाम परिवर्तन गरेको छ । २३ राष्ट्रिय सम्मेलनको बन्द सत्रबाट संगठनको नाम अखिल (समाजवादी) राख्ने प्रस्ताव पारित गरेको छ ।

यस भन्दा पहिला संगठनको नाम अखिल (क्रान्तिकारी) रहेको थियो । यतिबेला संगठनको २३ राष्ट्रिय सम्मेलन टियू किर्तिपुरमा चलिरहेको छ । फागुन ६ गते उद्घाटन भएको सम्मेलनको अहिले बन्द सत्र चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?