१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

राजबन्दी रोहितलाई नेकपा महासचिव विप्लवद्वारा सम्मान

कञ्चनपुर, माघ १० : राजनैतिक मुद्दामा झण्डै ४ बर्ष बढी जेल जिवन विताएका नेपाल कम्युनिष्ट पाटी कञ्चनपुरका एक नेतालाई सम्मान गरिएको छ । राजबन्दीका रुपमा विगत ०७६ सालदेखि ०८०सम्म कैलाली कारागारमा जेल जिवन विताएर रोहित सेराला राजबन्दीलाई सम्मान गरिएको हो ।

नेकपा माथि प्रतिबन्ध रहेका बेला सारेको राजनीतिक संघर्षका क्रमममा बिस्पोटका घटनामा परेर घाईते समेत भएका रोहित बिरुद्धमा सरकारले मुद्दा चलाएको थियो । तत्तकालिन केपी शर्मा ओली सरकार नेकपा महासचिव विप्लवविच भएको तीन बुँदे सहमती अनुरुप माघ पहिलो साता जेलमुक्त भएका रोहितलाई नेकपाले पाटी केन्द्रीय कार्यालयमा स्वागत एव सम्मान गरेको हो ।
नेकपा महासचिव विप्लवले रोहितलाई मंगलबार एक कार्यक्रमका विच पुष्पगुञ्जा दिएर सम्मान गरेको जनाईएको छ । विप्लवले रोहितलाई पुष्पपुञ्जाका साथै सम्मान गर्दै पाटीको कामकाजमा खटिन आब्हान गरेका छन ।

पुर्व जनमुक्ति सेनाका कमाण्डर समेत रहेका रोहित ईमान्दारितापुर्वक पाटीको कामकाज संघर्षमा खटिदै आएको भन्दै विप्लव सहितका नेता कार्यकर्ताहरुले उनको प्रसंसा गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?