१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

वैद्य समूह र माओवादी केन्द्र छोडी नेताहरु विप्लव नेकपातिर !

कैलाली , पुस १२ : विभिन्न पार्टी परित्याग गरी नेताहरु विप्लव नेतृत्वको नेकपा धुर्विकृत भएका छन् । बिहीबार नेकपाको संगठन सुदृढीकरण अभियानको क्रममा नेकपा प्रवेश गरेका हुन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीका सचिवालय सदस्य विष्णु ओखेडा (अडान) र माओवादी केन्द्र गदरिया बनकनरी गाउँ कमिटी सँदस्यहरु आसाराम चौधरी, भागीराम चौधरी ,बलीराम चौधरी, बुधराम चौधरी ,सन्तराम चौधरी , किसन चौधरी रहेका छन् ।

माओवादी केन्द्र र क्रान्तिकारी कम्युनिस्ट पार्टी छोडी नेताहरुले नेकपा प्रवेश गरेको कैलाली जिल्ला इन्चार्ज प्रकाश सी ले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?