१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार
spot_img

अखिल (क्रान्तिकारी) मध्यपश्चिम विश्वविद्यालयको अध्यक्षमा चिन सी चयन

सुर्खेत : विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) बिधार्थी संगठन मध्यपश्चिम विश्वविद्यालय जिल्ला समितिको सम्मेलन सम्पन्न भएको छ । चिन बहादुर सी को नेतृत्वमा २७ सदस्यीय विश्वविद्यालय समिति चयन गर्दै सम्मेलन सम्पन्न भएको हो ।

खोज अनुसन्धान सहितको रोजगार मुलक शिक्षाका निमित्त हाम्रो आन्दोलन भन्ने नाराका साथ आयोजित सम्मेलनले भागबन्डा भ्रष्टाचार रहित विश्वविद्यालय निर्माणमा जोड दिने संगठनले जनाएको छ ।

सम्मेलनमा नेकपा मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सी को प्रमुख आथित्यताका साथै संगठनका नेताकार्यकर्ता र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?