१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार
spot_img

सुर्खेतमा संगठन विस्तारलाई व्यापकता दिँदै अखिल (क्रान्तिकारी)

सुर्खेत : विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) बिधार्थी संगठन सुर्खेतले बहुमुखी क्याम्पसमा संगठन बिस्तार गरेको छ।उक्त संगठन बिस्तार कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेता तथा पश्चिम कमान्ड इन्चार्ज बबरजङ्ग सिंहले देशकाे शिक्षा प्रणालीमा आमूल परिवर्तनका लागि विद्यार्थीको महत्त्वपूर्ण भुमिका जरुरी रहेको बताएका छन् ।

यसको नेतृत्व अखिल क्रान्तिकारीले गर्ने कुरा जिकिर गरे। त्यसका लागि विद्यार्थी ले आफ्नो संगठनलाई बिश्वास गर्न पनि अनुरोध गरेका हुन ।साे कार्यक्रममा संगठनका मध्य कर्णाली ब्युरो इन्चार्ज तुलराज सी,जिल्ला इन्चार्ज कमल सी,संयोजक रोसन सी लगायत कार्यक्रममा विद्यार्थीकाे उल्लेख्य सहभागिता रहेको थियो। संगठनले दिनेश सी काे नेतृत्वमा १७ सदस्यीय संगठन बिस्तार गरेको छ । त्यसैगरी मध्यपश्चिम विश्वविद्यालय लगायत अन्य क्याम्पसहरुमा अखिल क्रान्तिकारीले संगठन विस्तार अभियान सञ्चालन गरी सकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?