पिएम कप महिला राष्ट्रिय टि–२० क्रिकेटमा सहभागी हुँदै

पोखरा । पिएम कप महिला राष्ट्रिय टि–२० क्रिकेटमा सहभागी हुने भएको छ । घोषणा भएको गण्डकीको टीम कुसुम गोदारको कप्तानी मैदानमा उत्रने भएको हो ।

टोलीमा अञ्जली विश्वकर्मा, सिमाना केसी, सिर्जना पौडेल, सृष्टि जैशी, सुमन खतिवडा, ज्योत्सिन्का मरासिनी, निरु जिटी, आकृती तिवारी, शिला रेग्मी क्षेत्री,श्रेया शर्मा,धनकुमारी चौधरी, रचना चौधरी र अर्मिन अधिकारी रहेका गण्डकी क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

नेपाल क्रिकेट संघको आयोजनामा पुस ५ गतेदेखि काठमाडौंमा पिएम कप महिला क्रिकेट हुन लागेको हो । प्रशिक्षकमा गोविन्द प्रधान, टिम म्यानेजरमा विन्दु केसी र टेक्निकल एनालिष्टमा सोनयविक्रम तिवारी छन् ।

काठमाडौं प्रस्थान गर्ने टोलीलाई गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले विदाइ गरेकी छिन् । उनले उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?