बुढानीलकण्ठ नगरपालिकाले किसानहरुको माग अनुदानमा मिनिटिलर वितरण

काठमाण्डौ,। बुढानीलकण्ठ नगरपालिकाको बार्षिक स्विकृत कार्यक्रमबाट किसानहरुको माग अनुसार ५० प्रतिशत अनुदानमा मिनिटिलर (ट्रायक्टर) वितरण गरिएको छ ।

कृषि शाखाले प्रकाशित गरेको सुचना अनुसार किसानहरुको मागलाई सम्बोधन गर्दै नगरपालिकामा दर्ता भएका १७ वटा कृषक समूह तथा फर्मलाइ मिनिटिलर वितरण गरिएको हाे ।

कृषकहरुलाई पौष ३ गते नगरपालिकाको प्राङ्गणमा ट्राक्टर वितरण गर्दै ट्रायक्टर चलाउने सम्बन्धी अभिमुखिकरण समेत दिईएको थियो । वितरण भएका ट्राटक्टर मध्य ११ वटा पेट्रोल बाट संचालन हुने थिए भने डिजेल बाट संचालन हुने ६ वटा थिए ।

कृषि शाखा प्रमुख लक्ष्मी घर्तिका अनुसार बजार मुल्य ४५ हजार पर्ने पेट्रोलबाट संचालित ट्रायक्टर कृषकहरुलाई ५०% अनुदानमा जम्मा २२ हजार ५ सय परेको छ । यस्तै बजार मुल्य ६५ हजार पर्ने डिजेलबाट संचालित ट्रयाक्टर कृषकहरुले ३२ हजार ५ सय मा पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

अदालतमा नयाँ अभ्यास: इजलासभित्रको बहस सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण

रास्वपाद्वारा राजनीतिक सिद्धान्त परिवर्तन, ‘सामाजिक लोकतन्त्र’ अङ्गीकार

spot_img

छुटाउनुभयो कि ?