१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

महिलाले राखिन् आधा ओछ्यान भाडामा : मासिक ९० हजार भाडा

काठमाडौं । क्यानडामा एकजना महिलाले आफ्नो आधा बेड भाडामा दिनका लागि विज्ञापन गरिकी छन् ।

क्यानडाको टोरन्टोमा घरजग्गाको भ्यालुएसन गर्ने काम गरिरहेकी रिएल्टर आन्या एटिंगरले एकजना महिलाको निकै अनौठो फेसबुक पोस्ट आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छिन् ।

फेसबुक मार्केट प्लेसमा राखिएको उक्त विज्ञापनमा ती महिलाले आफ्नो ओछ्यानको आधा भाग मासिक ९ सय क्यानेडियन डलर अर्थात् करीब ९० हजार रुपैयाँमा भाडामा राखिएको थियो ।
यजेन्सी

उक्त फेसबुक विज्ञापन हाल डिलिट भैसकेको भएपनि डिलिट हुनुअगावै त्यो निकै भाइरल बन्यो । वास्तवमा आफ्नो आधा बेड भाडामा लगाउन चाहेकी ती महिलाले मास्टर बेडरुम शेयर गर्न सकिने खालकी सजिलो आनीबानी भएकी महिला साथीलाई रुममेट बनाउन खोजेकी रहेछिन् ।

त्यसैले उनले फेसबुक मार्केट प्लेसमा विज्ञापन हालिन् । जसमा लेखिएको थियो : मास्टर बेडरुम र क्विन–साइज्ड बेड शेयर गर्नका लागि एकजना सजिलो खालकी महिलाको आवश्यकता ।

मेरो कोठामा एउटा मात्रै ओछ्यान छ र यसअघि पनि मैले फेसबुकबाटै साथी खोजेर बेडरुम शेयर गरेकी थिएँ, जुन निकै गज्जब भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?