डडेल्धुरा सदरमुकाम बागबजारमा आगलागी

डडेल्धुरा । शनिबार राती डडेल्धुराको सदरमुकाम बागबजारमा आगलागी भएको छ । शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सी पसलमा आगलागी भएको हो ।

शनिबार राति पौने ९ बजेतिर आगलागी भएको थियो । अमरगढी नगरपालिकाको दमकल,नेपाल प्रहरी,सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयले करिब एक घन्टा पछि आगो नियन्त्रणमा लिएका थिए।

आगलागीबाट दुइटा फेन्सी पसलमा रहेका कपडाहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । मेडिकलमा रहेका औषधिहरू पनि जलेका छन् । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

अदालतमा नयाँ अभ्यास: इजलासभित्रको बहस सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण

रास्वपाद्वारा राजनीतिक सिद्धान्त परिवर्तन, ‘सामाजिक लोकतन्त्र’ अङ्गीकार

spot_img

छुटाउनुभयो कि ?