अखिल (क्रान्तिकारी) बाँकेकाे सम्मेलन पौष १३ र १४ गते हुने

बाँके , मंसिर ३० : अखिल (क्रान्तिकारी) बाँके जिल्लाको २७ औं जिल्ला आयोजक समितिको विस्तारीत बैठक सम्पन्न भएको छ ।

बैठकले सागर सीको नेतृत्वमा २७ सदस्यीय आयोजक समिति चयन गरेकाे छ । त्यसैगरी बैठकले अखिल (क्रान्तिकारी) बाँके जिल्लाकाे सम्मेलन पौष १३-१४ गते गर्ने निर्णय गरेकाे छ ।

सागर सीको अध्यक्षतामा बसेकाे बैठकमा नेकपा केन्द्रिय सदस्य रणदिप सीको प्रमुख आतिथ्यता, संगठनका कार्यलय सदस्य तथा पश्चिम कमान्ड इन्चार्ज बबरजङ्ग सीको विशेष उपस्थिति रहेको थियो ।

अतिथिहरुमा बाँके जिल्ला सचिव बाकर सी, संगठनका दक्षिण कर्णाली ब्युरो इन्चार्ज हरि सी, केन्द्रिय सदस्य डिल्ली सी र संगठनका बर्दिया जिल्ला संयोजक कोपिला सी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?