सुर्नया गाउँपालिकामा एक महिलाको विभत्स हत्या

बैतडी । जिल्लाको सुर्नया गाउँपालिकामा एक महिलाको हत्या गरिएको छ । सुर्नया ०३ बिजुलमा सोही ठाउका तेजबहादुर चन्दले सोही ठाउँकी हरिना बिष्टको हत्या गरेका छन् ।

अन्ताजी ३२ बर्षीया तेज बहादुर चन्दले हरिना बिष्टको घरमै गएर हसिया,सब्बल लगायतका धारिला हतियार प्रयोग गरेर क्षतविक्षत गरि विभत्स हत्या गरि बिष्टकै ढोकामा शब छोडेका छन्।चन्द अहिले फरार रहेका छन् ।

मानसिक सन्तुलन ठिक नभएको भनिएका चन्दले घरमा कोही नभएको मौका छोपेर बिष्टको हत्या गरे संगै गोठका २ वटा बाख्रा पनि मारेको स्थानीय बिषाल भट्टले जानकारी दिए ।

अहिले घटनास्थलमा प्रहरी खटि रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ । घटनाको थप विवरण आउन बाकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?