प्रधानमन्त्री प्रचण्ड र क्युवाका राष्ट्रपति मिगेल डायालबीच भेटवार्ता

काठमाडौं । कोप-२८ को सम्मेलनमा भाग लिन यूएई पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्युवाका राष्ट्रपति मिगेल डायाज–कनेलबीच भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन यूएई पुगेका नेपालका प्रधानमन्त्री प्रचण्ड र क्युवाका राष्ट्रपतिबीच भेटवार्ता भएको हो ।

भेटमा दुई देशको आपसी सम्बन्धका विषयामा छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?