दुर्गा प्रसाईँको नेतृत्वमा सरकार गठन गरिँदै

काठमाडौं। दुर्गा प्रसाईँकाे नेतृत्वमा सरकार घोषणा गर्ने तयारी गरेकाे छ । प्रसाईँ समूहले मंसिर ३० गते ‘नागरिक सरकार’ घोषणा गर्ने तयारी गरिएको हुँदा उक्त सरकारको नेतृत्वमा पर्साई रहने भएका हुन् ।

नागरिक सरकार’ले पुराना दलहरूको विरुद्धमा कार्यक्रम केन्द्रित गर्ने भएको छ । यो सँगै मंसिर ७ गते सुरु भएको प्रसाईँ समूहको काठमाडौंकेन्द्रित कार्यक्रमलाई वडादेखि जिल्ला हुँदै केन्द्रसम्म पुर्‍याउने समूहले जनाएको छ ।

समूहको अध्यक्ष मण्डलका सदस्य हरि कार्कीका अनुसार नागरिक सरकारको प्रधानमन्त्री दुर्गा प्रसाईँ रहनेछन्। मन्त्रिमण्डलमा कोको रहने भन्नेबारे गृहकार्य भइरहेको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?