एक वर्षमै २०९ जना जनप्रतिनिधि विरुद्ध भ्रष्टाचारी मुद्धा दर्ता

काठमाडौ। एक वर्ष भित्र २०९ जना जनप्रतिनिधिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा गरेको छ। आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछिको पत्रकार सम्मेलनमार्फत् अख्तियारले उक्त विषय सार्वजनिक गरेको हो।

अख्तियारका प्रवक्ता भोला दाहालले आर्थिक वर्ष २०७९/८० मा ७६६ जनाविरुद्ध मुद्दा दायर गरिएकोमा २०९ जनप्रतिनिधि रहेको बताए। स्थानीय तहदेखि केन्द्रसम्मका निर्वाचित तथा मनोनित गरेर एक आर्थिक वर्षमै २०९ जनप्रतिनिधिविरुद्ध मुद्दा दायर भएको हो। आर्थिक वर्ष २०७९/८० मा जम्मा १६२ वटा मुद्दा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

जसमा ६२२ पुरुष, १३८ महिला र ६ जना गरी ७६६ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। उनीहरुविरुद्ध १ अर्ब ७४ करोड ५२ लाख १६ हजार ६३४ रुपैयाँ बिगो माग दाबी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?