# जनप्रतिनिधि

एक वर्षमै २०९ जना जनप्रतिनिधि विरुद्ध भ्रष्टाचारी मुद्धा दर्ता

काठमाडौ। एक वर्ष भित्र २०९ जना जनप्रतिनिधिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा गरेको छ। आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछिको पत्रकार...