१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

ओली र प्रचण्ड बिच भेटवार्ता : भयो यस्तो छलफल

काठमाडौ। प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि आइतबार बिहान यमले अध्यक्ष केपि शर्मा ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौला सहित बालुवाटार पुगेर भेटवार्ता गरेका छन् ।

एमालेले तस्करीको सुन छानबिन गर्न उच्चस्तरीय आयोग गठनमा सरकारले धोका दिएको भन्दै आजबाट बस्ने प्रतिनिधि सभा बैठक अवरोध गर्ने चेतावनी दिएको छ। सोही विषयमा छलफल गर्न प्रचण्डले एमाले नेताहरूसँग छलफल गरेका हुन्।

माओवादीका तर्फबाट प्रचण्ड बाहेक उपप्रधानमन्त्री समेत रहेका नेता नारायणकाजी श्रेष्ठ,प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?