प्रेमा शेर्पाको आवाज रहेको “त्यही देउरालीमा” बोलको गीत सार्वजनिक

काठमाडौ । प्रेमा शेर्पा चाटौतकाे स्वरमा सजिएको” त्यहि देउरालीमा” बोलको गीत सार्वजनिक गरिएको छ । शनिबार बौद्ध स्थित एक होटेलमा बिमोचन तथा पत्रकार सम्मेलन गरी प्रेमा शेर्पा चाटौत नामको युटुब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

बर्तमान नेपाली कलाकारीताको क्षेत्रमा देखिएको नव आगन्तुक कलाकारहरुको भिडमा आफुले पनि केही योगदान गर्ने उदेश्यका साथ यो क्षेत्रमा प्रवेस गरेको गितकी गायिका प्रेमाले बताएकी छिन् । उनले तीज,आधुनिक लगायतका धेरै गीतहरूमा स्वर दिसकेकी छन् ।

उक्त एल्वमका संगीतकार तथा गायक कन्साङ लामाकाे अध्यक्षता रहेकाे सो कार्यक्रममा प्रमुख अतिथिमा वाग्मती प्रदेश सङ्गीत कर्मी सङ्घका अध्यक्ष दावा तामाङ्गको रहेको थियो । अतिथिमा अनेरास्ववियु क्रान्तिकारी किसान संघ भक्तपुर प्रदेश सदस्य सुरेन्द्र लामा,म्युजिक भिडियो निर्देशक टेकेन्द्र शाही, भाले डन,लगाएत एल्वम सङ्ग अनुबन्धित सबै कलाकारहरुको उपस्थिती रहेको थियो।

प्रेमा शेर्पाको आवाज रहेको गितमा डिबि महत,डी एन डी तामाङको शब्द रचना सङ्गीत सम्योजन, कर्साङ लामा र राजु श्रेष्ठले म्युजिक भिडियो निर्देशन गरेका छन् । भने अभिनयतर्फ उर्मिला कार्की कर्साङ तामाङ,किरण श्रेष्ठ लगाएतको ससक्त अभिनय रहेको छ। बिमोचन कार्यक्रमको संचालन बिवेक लोप्चनले गरेका थिए भने विभिन्न मिडियाका पत्रकार तथा सङ्गीत क्षेत्रका सुभचिन्तकहरुले एल्वम लोकपृयताको सुभकामना ब्यक्त गरेका थिए ।
भिडियो सहित…….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?