पछिल्लो तीन घण्टामा ११ जिल्लामा भारी वर्षा

काठमाडौं। पछिल्लो तीन घण्टा ११ जिल्लामाभारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा मकवानपुर ,चितवन , तनहुँ, नवलपरासी, पाल्पा,रूपन्देही,कपिलवस्तु,दाङ,प्यूठान,बर्दिया र कैलालीमा भारी वर्षा मापन गरिएको हो ।

११ जिल्लामध्ये नवलपरासी, पाल्पा र प्यूठानमा राजमार्ग अवरुद्ध हुनसक्ने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

यी जिल्लाका साना खहरेखोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको छ ।

महाशाखाल यी क्षेत्र भई यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?