२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

गौर हत्याकाण्डको छानबिन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता

काठमाडौं,२१ जेठ । रौतहटको गौरमा २०६४ सालमा भएको नरसंहारकारी हत्याकाण्डको १६ वर्षपछि सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।

आज सर्वोच्चमा त्रिभुवन शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारविरुद्ध मुद्दा दायर गरेका हुन् । उक्त मुद्दाको पेशी जेठ २२ गते आजलाई सोमबारलाई तोकिएको छ ।

२०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?