१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

अत्तरिया उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी

कैलाली । अत्तरिया उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गरेका छन् । सदस्य संख्यामा विवाद हुँदा संघका उपाध्यक्ष कमल कडायत नेतृत्वको व्यापारीको समूहले हिजो आइतबार तालाबन्दी गरेको हो ।

पदाधिकारी बैठकले निश्चित गरेको सदस्यको संख्या गुपचुप घटाईएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् । एकलौटी तरिकाले नयाँ सदस्यहरुको टुंगो लगाईएको तालाबन्दी गर्ने समूहको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?