महासचिव विप्लव भोलि धनगढी आउँदै !

धनगढी , जेठ १६ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम (विप्लव) सी भोलि धनगढी आउने भएका छन् । महासचिव विप्लब पार्टीको आन्तरिक राजनैतिक तथा वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्न धनगढी आउन लागेका हुन् ।

धनगढीमा सेती र महाकाली ब्युरोको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको नेकपा कैलाली जिल्ला इन्चार्ज प्रकाश सी ले बताएका छन । नेकपाको उक्त प्रशिक्षण कार्यक्रम धनगढीको ओम पार्टी प्यालेसमा हुने स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

जंगबहादुर पछिको राष्ट्रवादी प्रधानमन्त्री बालेन हुन : श्याम गौतम

नेपालले कसैको भूमि मिचेको छैन, प्रमाण सार्वजनिक गरियोस् : भण्डारी

३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौँ : बालेन

परराष्ट्रद्वारा १७ देशका लागि राजदूतको खुला आवेदन आह्वान

spot_img

छुटाउनुभयो कि ?