१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

‘सरकारको नीति तथा कार्यक्रम स्विकार गर्न सकिँदैन’

काठमाडौं, ८ जेठ । नेकपा (एमाले) ले सरकारको नीति तथा कार्यक्रम नेपाली जनता र मुलुकको हितमा नरहेको आरोप लगाएको छ । एमालेको नीति अनसन्धान प्रतिष्ठानले आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै सरकारको नीति तथा कार्यक्रमले देशको अर्थतन्त्रमा रहेको संटकलाई समाधान गर्न नसक्ने भन्दै त्यसलाई स्विकार गर्न नसकिने बताएको हो ।

सरकारको नीति तथा कार्यक्रमले देशको सामाजिक र आर्थिक विकास गर्न र नागरिकमा देखिएको त्रास र निराशाको भावनालाई आशामा बदल्न नसक्ने एमालेको निष्कर्ष रहेको छ । सरकारको नीति तथा कार्यक्रमले देशले भोगिरहेको समस्याको सामना गर्न नसक्ने एमालेको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?