अचानक किन रोकियो पूर्वराजा ज्ञानेन्द्रको धनगढी भ्रमण ?

सुरक्षा चुनौतीका कारण राजपरिवारको भ्रमण स्थगित

 

धनगढी , जेठ ०५ :  धनगढी आउने भनिएका पूर्व राजा ज्ञानेन्द्र शाह नआउने भएका छन् । जेठ ६ गते धनगढीमा आउने भनेर तय भएको कार्यक्रम स्थगित भएको नागरिक अभिनन्दन मूल समारोह समितिले पत्रकार सम्मेलन गर्दै जनाएको छ ।

सुरक्षाको कारण राजपरिवारको सुदूरपश्चिम स्थगित भएको हो । यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो। तर, नागरिक उन्मुक्तिको आन्दोलनका कारण भ्रमण रद्द भएको अनुमान गरिएको छ। आयोजकले भने सुरक्षाको कारण देखाएर शनिवारबाट हुने सुदूरपश्चिम भ्रमण स्थगित भएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?