ज्ञानेन्द्र शाहीको संसद्मा आक्रोश: अर्कैको भिडियो ल्याएर भ्रम फैलाइयो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा अर्कै व्यक्तिको अश्लील भिडियो प्रयोग गरेर आफूविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै प्रतिनिधि सभामा कडा आपत्ति जनाएका छन्।

संसद्‌मा बोल्दै शाहीले आफूले जीवनमा कहिल्यै मदिरा सेवन नगरेको दाबी गरे। उनले स्वास्थ्य परीक्षणमार्फत शरीरमा मदिराको अंश भेटिए वा उक्त भिडियो आफ्नो प्रमाणित भए सांसद पद त्यागेर राजनीतिबाटै संन्यास लिने घोषणा गरे।

गलत र भ्रामक सूचनाका कारण भीमसेन थापाले भोगेको नियति सम्झिँदै उनले आफूविरुद्ध यस्तो षड्यन्त्र रचिएको बताए। उनले चरित्रहत्या गर्नेहरूलाई तुरुन्त कारबाही गर्न गृहमन्त्रीसँग माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

spot_img

छुटाउनुभयो कि ?