३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौँ : बालेन

प्रधानमन्त्री बालेन शाहले काठमाडौँ उपत्यकाका वास्तविक सुकुमवासीको पहिचान गरी उचित जग्गा व्यवस्थापन गरिने प्रतिबद्धता जनाउनुभएको छ। प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले भन्नुभयो, “हतार गरेर हुँदैन, ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौँ।”

​डुबान र स्वास्थ्य जोखिमका कारण बस्ती हटाइएको स्पष्ट पार्दै उहाँले रास्वपा र सत्तारुढ दल सुकुमवासीको सही व्यवस्थापन गर्न लागिपरेको बताउनुभयो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षभित्रै व्यवस्थापनको काम सक्ने गरी भूमि समितिले काम गरिरहेको जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

नेपालले कसैको भूमि मिचेको छैन, प्रमाण सार्वजनिक गरियोस् : भण्डारी

परराष्ट्रद्वारा १७ देशका लागि राजदूतको खुला आवेदन आह्वान

spot_img

छुटाउनुभयो कि ?