संवेदन सेनाको जेन–जी आन्दोलन’मा देखियो लापरबाही

काठमाडौँमा जेन–जी आन्दोलन जाँचबुझ आयोग को प्रतिवेदनले नेपाली सेना भित्र गम्भीर लापरबाही र जिम्मेवारीहीनता उजागर गरेको छ। शीतल निवास, बालुवाटार, सिंहदरबार र संसद् परिसरजस्ता संवेदनशील क्षेत्रमा खटिएका कमान्डरहरूले आफ्नो कर्तव्य पूरा नगर्दा आन्दोलनका क्रममा तोडफोड र आगजनी हुन पुगेको निष्कर्ष निकालिएको छ। आयोगले चार कमान्डरलाई कारबाही सिफारिस गर्दै यस्तो कमजोरीलाई राष्ट्रिय सुरक्षामाथिको गद्दारीसरह ठहर गरेको छ। अब कडा कानुनी कदम चालिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?