चुनावी सरगर्मीका बीच रास्वपा सभापति रवि लामिछानेले चितवनको सभाबाट कांग्रेस सभापति गगन थापालाई आफूविरुद्धको प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन्। उनले फागुन २१ को चुनावमार्फत जवाफ दिने बताए। सोही समयमा पोखरामा सूर्यदर्शन सहकारी पीडितहरूले गगन थापालाई भेट गरी बचत फिर्ताको पहल गरिदिन ज्ञापनपत्र बुझाएका छन्। लामिछाने यसअघि सोही प्रकरणमा ६५ लाख धरौटीमा छुटेका थिए।
सहकारी ठगी प्रकरण : रवि र गगनबीच आरोप-प्रत्यारोप
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
युग प्रेस डटकम
युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।














