भोजपुरमा सेनाको बस दुर्घटना, २४ जना घाइते
भोजपुर नगरपालिकाबाट निर्वाचनको बेस क्याम्प खडा गर्न टेम्केमैयुङतर्फ जाँदै गरेको नेपाली सेनाको बस बुधबार सेतीबगरमा दुर्घटना भएको छ। श्रीनाथ गणको ना. ४ ख ७३१७ नम्बरको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ। बसमा चालकसहित २६ जना सवार थिए।
भोजपुरमा सेनाको बस दुर्घटना, २४ जना घाइते
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
युग प्रेस डटकम
युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।














