२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

सुदूरपश्चिम समृद्धिका लागि साझा नीति माघ १८ मा सार्वजनिक

अत्तरिया । अत्तरिया, कैलाली “समृद्ध सुदूरपश्चिम हाम्रै पालामा” भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिका लागि उम्मेदवारहरूको साझा नीतिगत प्रतिबद्धता सार्वजनिक गरिने भएको छ। समृद्ध सुदूरपश्चिम अभियान र नेपाल चेम्बर अफ कमर्स, सुदूरपश्चिम प्रदेशको संयुक्त आयोजनामा आगामी माघ १८ गते एक विशेष पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको हो।

​उम्मेदवारहरूले केवल चुनावी घोषणापत्र मात्र तयार पार्ने तर कार्यान्वयनमा ध्यान नदिने परिपाटीलाई चिर्न “घोषणा होइन, कार्यान्वयनको प्रतिबद्धता” भन्ने अठोटका साथ यो कार्यक्रम तय गरिएको आयोजकले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?