काठमाडौं । भारतको राजधानी दिल्लीस्थित लालकिल्ला नजिक भएको कार विस्फोटमा ८ जनाको मृत्यु र २४ जना घाइते भएका छन्। सोमबार साँझ पार्किङमा रोकिएको इको कार विस्फोट हुँदा आगोले आसपासका तीन गाडीसमेत जलेका छन् । घटनापछि दिल्लीसहितका राज्यहरूमा उच्च सतर्कता जारी गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले गृहमन्त्री अमित शाहसँग छलफल गरेका छन् भने एनआईए र एनएसजी टोली घटनास्थलमा खटिएका छन् ।
दिल्लीस्थित लालकिल्ला नजिक भएको कार विस्फोटमा ८ को मृत्यु २४ घाइते
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
युग प्रेस डटकम
युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।














